नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांश घोषणा, नगद मात्रै रु.५ करोड १० लाख शेयरधनीले पाउने
काठमाण्डौ।नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।
गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न चैत ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ५० प्रतिशत बोनस शेयर रहेको छ भने २३.६८ प्रतिशत नगद लाभांश रहेको...